बान्धव

ना. [सं.]

  1. मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी।
  2. आफन्त, नातेदार वा सम्बन्धी; स्वजन; इष्टमित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)