बाफरे

वि.बो. [सं. वप्र+रे]

  1. डर, अचम्म, उदेक आदि जनाउने शब्द। (उदा.- बाफरे, चिडियाखानामा कत्रो बाघ रहेछ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)