बाफरे बाफ
वि.बो.
- डर, अचम्म, उदेक, दुःख आदि प्रकट गर्दा निस्कने शब्द। (उदा.- बाफरेबाफ! छोरीको विवाहमा तिनको खर्च देखेर म त छक्कै परेँ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)