बाफिलो

वि. [बाफ+इलो]

  1. बाफ निस्कने; बाफले भरिएको; धेरै तातो; गरम हुने (ठाउँ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)