बाफिनु

अ.क्रि. [बाफ+इ+नु]

  1. बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु।
  2. बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)