बाफ

ना. [सं. वाष्प]

  1. पानी तातेर हल्का भई धुवाँका रूपमा मास्तिर उडेका सूक्ष्म जलकणहरूको समूह।
  2. शरीरबाट निस्केको तातोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)