बापवैरी

ना. [बाप+वैरी]

  1. बाबुका पालादेखिको वैरी; पूरा खलककै विरोध गर्ने शत्रु; बाफवैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)