बाबियो
ना. [सं. बल्वजा]
- घर छाउने, डोरी बाट्ने र कुचो बनाउने काममा प्रयोग गरिने, कुशजस्ता लामा, झिना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने झारविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बल्वजा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)