बाबु
ना. [√ बाबा]
- आफूलाई जन्माउने व्यक्ति; बुबा; पिता।
- कानुनअनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ बाबा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)