बाबुसाहेब

ना.

  1. ठकुरी, राजघरानाका साधारण व्यक्ति र धनीमानीका छोराहरूलाई प्रयोग गरिने मानबोध शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)