बाबै नि
निपा.
- आश्चर्य, उदेक, डर-त्रास आदिमा प्रयोग हुने शब्द। (उदा.- नानी झन्डै झ्यालबाट खसेको, बाबै नि! म त डरले थर्र भएँ। बाबै नि, त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
निपा.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)