बायविडङ्ग

ना. [सं. विडङ्ग]

  1. हिमाली पहाड, लङ्का र बर्मामा हुने एक लता वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)