बायाँ
वि. [सं. वाम]
- शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ'-को विपरीतार्थक शब्द; देब्रे; बाउँ; बाम।
- प्रतिकूल; उल्टो।
- देब्रे हातले बजाइने तबला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. वाम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)