बारी

ना. [सं. बाटिका > प्रा. वाडिआ]

  1. पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा।
  2. बगैँचा; वाटिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)