बारुत/बारुद

ना. [तु. बारूत]

  1. गन्धक, सोडा र कोइलाको धुलो मिसाएर बनाइएको विस्फोटक पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)