बार्दली

ना. [फा. बारा+दरी]

  1. घरको छानामुनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी, रेलिङ आदिले बारिएको बस्ने ठाउँ; एक किसिमको बुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)