बार्निस/बार्नेस

ना. [अङ्. वारनिश]

  1. जोगाउन र टल्काउनका निम्ति काठ, फलाम, छाला आदिमा लगाइने रोगन।
  2. रङ्गरोगनमा मिलाइने एक प्रकारको चिल्लो टलकदार तेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)