बार्नु

स.क्रि. [सं. वार+नु]

  1. जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु; छेका वा बार लाउनु।
  2. नियम पुर्‍याई कुनै वस्तु प्रयोगमा नल्याउनु; बारना गर्नु।
  3. रोक्नु; छेक्नु।
  4. पथपरहेज गर्नु।
  5. आशौच मनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)