बार

ना. [सं. वार]

  1. काठ, बाँस, घोचा आदिको छेका वा एक प्रकारको पर्खाल।
  2. समय; अवसर; वार।
  3. पटक; फेरा; चोटि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)