बार एसोसिएसन

ना.

  1. वकिल वा बारका सदस्यहरूको सङ्घ वा सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)