बार

ना. [अङ्.]

  1. कानुनव्यवसायी वा वकिलहरूको समूह वा संयुक्त निकाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)