बाल

ना. [सं.]

  1. सार्‍है सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक।
  2. कपाल; केश; रौँ।
  3. गहुँ, जौ आदिको झुस।
  4. उमेर नपुगेको वा कम उमेरको; भर्खर उदाएको वा जन्मेको (जस्तो-बालपोथ्रो, बालसूर्य आदि)।
  5. अनजान; नासमझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)