बाल्नु

स.क्रि. [बल्+नु]

  1. दाउरा, कोइला, बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु।
  2. ज्वाला निकाल्नु; दन्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)