बालकठी
ना. [नेवा. बलकथी]
- लुगाको तान लाउँदा धागाका बिच-बिचमा घुसारिने झिनो लट्ठीजस्तो सामान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. बलकथी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)