बालकपन

ना. [बालक+पन]

  1. बालक हुनाको भाव वा अवस्था; केटाकेटीपन। २. बेबुझक्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)