बालकमानी
ना. [बाल+कमानी]
- रौँजस्तो मसिनो तारद्वारा बनेको, निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाल+कमानी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)