बालघर

ना. [बाल+घर]

  1. टुहुरा बालबालिकाहरूलाई पालनपोषण आदि गरेर राखिने घर; अनाथालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)