बालचन्द्र
ना. [सं.]
- द्वितीयाका चन्द्रमा।
- औँसीपछिको प्रतिपदादेखि दशमीसम्मका चन्द्रमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)