बालचर्या

ना. [सं.]

  1. बालकहरूद्वारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य।
  2. बालकहरूको स्याहार-सम्भार; शिशुपालन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)