बालचर

ना. [सं.]

  1. बालकहरूलाई सच्चरित्रता, स्वावलम्बन, सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा।
  2. त्यस्तो शिक्षा प्राप्त गर्ने वा ग्रहण गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)