बालतोड
ना. [बाल+तोड]
- रौँका जराको विकारबाट वा सो जरामा आघात पर्नाले निस्कने खटिरोविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)