बालतोरी

ना. [बाल+तोरी]

  1. कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)