बालरोग

ना. [सं.]

  1. प्रायः बालकहरूलाई लाग्ने रोग; बालग्रहद्वारा उत्पन्न हुने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)