बालरोग विशेषज्ञ

ना.

  1. बालरोगका बारेमा विशेष ज्ञान प्राप्त गरेको व्यक्ति; तत्सम्बन्धी उपचार गर्ने चिकित्सक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)