बालिग
वि. [अ.]
- बाल्यावस्था पार गरेको; उमेरदार; जवान।
- संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)