बालिनु

क.क्रि. [बाल्+इ+नु]

  1. बाल्ने काम गरिनु; सल्काइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)