बालिस्टर

ना. [अङ्. बारिस्टर]

  1. माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)