बाली जानु

टु.

  1. काम गरेको वा कमाइको वर्ष बित्नु। (जस्तो- कलुवा गोरु चार बाली गयो, काले गोरु दुई बाली मात्र गएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)