बालुसाही

ना. [हि. बालूशाही]

  1. घिउमा पकाएर पागमा डुबाई तयार पारिने, मैदाको एक किसिमको मिठाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)