बालो
ना. [सं. बाल]
- धान, गहुँ आदिको झुस आदिसहितको फल-गुच्छ।
- सन्तान; बालक; बच्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)