बाल्टिन/बाल्टी

ना. [अ. बकेट+टिन/टी]

  1. समात्ने ठुलो कडा लागेको, सोलीका ढाँचाको टिन, जस्ता, पित्तल आदिको भाँडो; बालटिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)