बाल्य

ना. [सं.]

  1. बालकको भाव; बालकमा रहने गुण तथा पन; केटौली; लडकपन।
  2. अज्ञान।
  3. बालकसम्बन्धी; बालककालको; बालकको जस्तो (बाल्यअवस्था, बाल्यकाल, वाल्यस्वभाव इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)