बाल्यावस्था

ना.

  1. सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल।
  2. बालकपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)