बासक

ना. [सं. वासक]

  1. धुर्सुलको जस्तो आकार भएको, चिल्ला पात हुने, गुलियो रस भएको, सेता फूल फुल्ने र आयुर्वेदी अवलेह-औषधीहरू बनाइने एक बोट; असुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)