बासट्ठिऔँ/बासट्ठियौँ
वि. [प्रा. बासट्ठी+औँ/यौ]
- बासट्ठी सङ्ख्याको; गणनाका क्रममा बासट्ठी सङ्ख्यामा पर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. बासट्ठी+औँ/यौ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)