बासमती
ना. [सं. वास+मती]
- बास्ना आउने, एक किसिमको असल जातको धान वा त्यसैको चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)