बासा
ना. [सं. वास]
- पुस्तकपुस्तिका आदि बाँध्ने कपडाको टुक्रा वा रुमाल; बस्ता।
- सुर्ती आदि हाल्ने बेरुवा सानो थैली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)