बासी
ना. [सं. वास]
- तयार हुनेबित्तिकै उपयोगमा नल्याई अर्को दिन उपस्थित गरिएको; धेरै रातदेखि एक रातसम्मको पुरानो; ताजा नभएको; बास चलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)