बासिबिदो

ना.

  1. निकै दिनसम्म लगातार पानी बर्सिएर बिचमा एक रात रहेको पानीको अडान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)