बाहाँ
ना. [सं. बाहु]
- कुमदेखि हातका औँलासम्मको भाग वा फेरो; हात; भुजा।
- छानामा बलो राख्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बाहु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)